दफा २४
इच्छा विरुद्ध काममा लगाउन नपाइने

कुनै पनि व्यक्तिलाई निजको इच्छा विरुद्ध कुनै काममा लगाउन पाइने छैन ।